२०८३ भाद्र २०
नेपाली काँग्रेसको केन्द्रीय कार्यलयमा जलपान कार्यक्रमा सम्पन्न
२७ असोज, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यलयमा जलपान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम असोज २६ गते आईतवार नेपाली काँग्रेसको केन्द्रीय कार्यलय सानेपाले आयोजना गरेको हो ।
उक्त कार्यक्रममा देशभरिका नेपाली काँग्रसका प्रतिनिधिको सहभागिता रहेको थियो भने मनाङका प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो । कार्यक्रममा जलपानका साथसाथै दशै तिहार तथा छट पर्वको शुभकामना आदानप्रदान गरि सम्पन्न गरिएको थियो ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्