२०८१ श्रावण १२

मनाङका गुरुङले जर्मनीमा नेपाल भ्रमण बर्ष २०२० लाई यसरी प्रस्तुत गरे

Dil Bahadur Gurung - Berlin

काठमाडौं, पुस २५ । नेपाल राजदुवासले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षीत गरि जर्मनीको बर्लिनमा आयोजना गरेको कार्यक्रममा दिल बहादुर गुरुङले नेपाल, नेपाली धर्म, संस्कृति, प्रकृतिको ईतिहाँस र नेपालको पर्यटकीय क्षेत्रको बारेमा विस्तृत रुपमा प्रस्तुत गरेका छन् ।

यो हेर्नुहोस् कार्यक्रममा उनले प्रस्तुत गरेको पुरा भिडियोः