२०८३ भाद्र २०
निर्वतमान प्रतिनिधिसभा सदस्य मा.टेकबहादुर गुरुङद्वारा मनोनयन दर्ता ।
चामे, नेपाली काँग्रेसका केन्द्रीय सदस्य, निर्वतमान प्रतिनिधिसभा सदस्य एवं पूर्वश्रम तथा रोजगार राज्यमन्त्री मा.टेकबहादुर गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मनोनय दर्ता गरेका छन् ।
मनाङ–१ का निर्वतमान प्रतिनिधिसभा सदस्य गुरुङले सदरमुकाम चामे स्थित् नेपाली काँग्रेसको पार्टी कार्यालयमा नेता तथा कार्याकर्ताहरुसंग छलफल गरी मनोनय दर्ता गर्न बृहत ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
मनोनय दर्ता पछि संक्षिप्त कुराकानी गर्दै निर्वतमान प्रतिनिधिसभा सदस्य गुरुङले आफु सांसद हुँदा वा नहँुदा जहिले पनि समग्र मनाङ जिल्लाको विकास र उन्नतीका लागी काम गरेको र अझै पनि धेरै काम गर्न पर्ने भएकाले ती बाँकी कामहरु पुरा गर्नका लागि आफुले आगामी प्रतिनिधिसभा सदस्य चयनका लागि मनोनय दर्ता गरेको बताए ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्