२०८१ माघ २६

सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय ।

काठमाण्डौँ, सरकारले हाल सञ्चालन भइरहेको परीक्षा सबै परीक्षा स्थगित निर्णय गरेको छ ।
कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले २÷३ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भीक मुल्यांकन गरेको छ ।
त्यसैगरी, बैठकले दुई दिनदेखि परेको अबिरल बर्षसंगै बाढी पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या ९९ र ७२ जना बेपत्ता भएको र देशैभरको जनजिवन प्रभावित भएको निस्र्कष सहित हाल सञ्चालन भइरहेको परीक्षा स्थगित गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।