२०८१ श्रावण १२

राष्ट्रपति पौडेल आज गृहजिल्ला तनहुँ जाँदै ।

काठमाण्डौँ, राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाने कार्यक्रम छ ।
राष्ट्रपति पौडेललले भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।
सघीय सरकार, स्थानीय सरकार, क्याम्पस तथा चन्दा संकलनबाट गरी करिब एक करोडको लागतमा तीन तले भवन निर्माण गरिएको सो भवनको (आज)चैत्र २३ गते बिहान ११ बजे राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख केशवराज काफ्लेल बताए ।