२०८१ श्रावण १२

निर्माण व्यवसायी महासंघको साधारण सभा हेटौँडामा सुरु ।

काठमाण्डौ, नेपाल निर्माण व्यवसायी महासघको २५ औँ साधारण सभा आज (शुक्रवार)बाट हेटौँडामा सुरु हुँदै छ ।
सभामा निर्माण क्षेत्रमा देखिएका समस्याहरूको बारेमा छलफल हुने जनाइएको छ । साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको आगामी चैत्र १६ र १७ गते हुने साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।
साधारण सभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलसमेत राखिएको छ । साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न महासघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल समारोह समितिसहित विभिन्न उपसमितिहरू गठन गरिएको छ ।