२०८१ श्रावण १२

मनाङको लोकप्रिय मावि परीक्षा केन्द्रमा एकजना परीक्षार्थी अनुपस्थित् ।

काठमाण्डौँ, मनाङको लोकप्रिय  मावि, चामे केन्द्रमा यस बर्षको एसईइ परीक्षामा एक जना परीक्षार्थी उनुपस्थि भएको शिक्षा विकास तथा समन्वय ईकाइ मनाङले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाय, मनाङका प्रमुख मतीलाल चपाईका अनुसार लोकप्रय मा.वि.का खुल्ला तर्फका सिम्बोल न. ३९०००२१ U का गिरी तामाङ परीक्षामा अनुपस्थित भएको बताए । त्यसैगरी, लोकप्रिय माविबाट बर्ष ४३ की आमा राधा छेत्री (थापा) ले खुलल्ला र छोरा जयबहहादुर थापाले संगसंगै यस बर्षको परीक्षा दिइरहेको पनि जानकारी दिए ।
मनाङको लोकप्रिय मावि, चामे केन्द्रमा यस बर्षको एसईइ परीक्षामा २३ जना छात्रा र १६ जना छ परीक्षमा सहभागी भएका छनु भने ८ जना जनशक्ती परीक्षामा खटिएका छन् ।
यसबर्षको एसईइ परीक्षामा मनाङ जिल्लाको लोकप्रिय माविबाट १७ जना प्राविधिक, २ जना खुल्ला र २० जना सामान्य, प्रकाशज्योती मावि, थोँचेबाट १९ जना र अन्नपूर्ण मावि ङियाङबाट १ जना गरी कूल ३९ जना  परीक्षार्थी परिक्षामा सहभागी भएका छन् ।