धनकुटामा भीम नारायण, यज्ञ वहादुर र शुसिल कोईरालाको स्मृतीमा कार्यक्रम
धनकुटा, धनकुटाको सहिद भिम नारायण चौकमा आज सहिद भिम नारायण श्रेष्ठ , कप्तान सहिद यज्ञ वहादुर थापाको ४५ औ स्मृती दिवस र पूर्व प्रधान मन्त्री एवं नेपाली कांग्रेस सभापति स्वर्गीय शुसिल कोईरालाको स्मृती दिवशको अवसरमा सहिद भिम नारायण स्मृती प्रतिष्ठान धनकुटाले श्रद्धाञ्जली कार्यक्रमको गरेको छ ।
कार्यक्रममा सहिदहरु भिम नरायण श्रेष्ठ, सहिद यज्ञ वहादुर थापा र पूर्वप्रधान मन्त्री तथा कांग्रेस सभापति स्वर्गीय सुशिल कोईरालाको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
सहिद भिम नारायण स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा सहिद भिम नारायण श्रेष्ठ , कप्तान यज्ञ वहादुर थापालाई राजा विरेन्द्र विराटनगरमा सवारी भएको समयमा २०३० साल चैत्र ३ गते विराटनगरमा बम प्रहार गरेको भियोगमा ५ बर्षको कठोर जेल सजाय पछि तत्कालिन पञ्चायती सरकारले २०३५ साल माघ २६ गते गोली हानी हत्या गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्