२०८१ श्रावण १२

आजदेखि ई–भिसा लागू ।

काठमाण्डौँ, अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गर्दैछ ।
आजदेखि विभागले स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरु गर्न लागेको हो ।
अध्यागमन विभागमा शुक्रबार उक्त सेवाको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने भएका छन् । उक्त सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज हुने विभागको विश्वास छ ।