२०८३ भाद्र २०
मकवानपुरमा भाइरल ज्वरोले एकै गाउँका ४१ जना बिरामी ।
हेटौंडा, मकवानपुरको राक्सिराङ गाउँपालिका–९ टर्लिङ गाँउमा भाइरल ज्वरोको कारण ४१ जना बिरामी भएका छन् । उनीहरु मौसमी भाइरल ज्वरोको शिकार भएको अनुमान गरिएको छ । बिकट रहेको टर्लिङका बिरामिहरुको अवस्था गम्भीर भने नरहेको प्रहरी चौकी कान्द्राङले जनाएको छ ।
गाउँमा एक्कासी एकैपटक करिब ४ दर्जन मानिस बिरामी भएपछि स्वास्थ्य चौकी खैराङ मकवानपुरबाट औषधिसहितको टोली पठाइएको छ । उक्त गाउँमा २१÷२२ घर धुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्