२०८१ श्रावण १२

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवविच भेटवार्ता

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् ।
शनिबार राष्ट्रपति बिहान भवन शीतलनिवासमा राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता भएको हो । भेटवार्तामा मुलुकको समसामयिक विविध विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।