२०८३ भाद्र २०
एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजदेखि, ओलीले झुलाघाटबाट उद्घाटन गर्दै
काठमाडौं, नेकपा (एमाले) आज बिहान ८ः३० बजेदेखि मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सुरु गर्दै छ ।
एक हजार ८ सय ७९ किलोमिटर लामो लोकमार्गको यात्राको आज बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् । एमाले अध्यक्ष ओलीले झुलाघाटमा झण्डोत्तलन गरेपछि अभियानको सुरुआत हुनेछ ।
पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ । दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ ।
अभियान पाँचथरको चिवाभज्याङमा समापन हुनेछ । एमाले पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते यात्रा सकिएको घोषणा गर्ने तयारी गरेको छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्