२०८२ माघ १२

नेपाली कॉग्रेस मनाङका समानुपातिक उम्मोद्वार गुरुङलाई रुख चिन्हमा भोट गरी अत्याधिक मतले विजयी गरौं ।

 

मनाङ जिल्लाको पर्यटन प्रबद्र्धन, विबाश र सम्बृद्धिका लागि नेपाली कॉग्रेस मनाङका महासमिति सदस्य एवं जु्जारु नेतृ एवं समानुपातिक उम्मोद्वार गिता गुरुङलाई रुख चिन्हमा भोट गरी अत्याधिक मतले विजयी गरौं ।