२०८२ फाल्गुन २२
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
काठमाण्डौँ, निर्वाचन आयोगले मनोनयन दर्ताको समय थप गर्ने तयारी गरेको छ । आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेर मनोनयन दर्ताको मिति केही दिन पर सार्ने तयारी गरेको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री कार्कीले आयोगका पदाधिकारीलाई छलफलमा बोलाएको छ ।
ठूला राजनीतिक दलहरु नेपाली कॉग्रेस र नेकपा एमालेले उम्मेद्वारको नाम तयारी गरि नसकेको र नेपाली कॉग्रेसको आधिकारीकता सम्बन्धी विवादको अन्तिम किनारा पनि लागी नसकेकाले निर्वाचन आयोगले तय गरेको माध ६ गतेको मनोनयन दर्ताको मिति माध १५ गते तय हुने लगभग पककापक्की भएको छ । यस विषयमा निर्वाचन आगोगले आजै सॉझसम्ममा सूचना जारी गर्ने पनि बुझिएको छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्