२०८२ पुष २९
नेपाली काँग्रेस केन्द्रीय समिति बैठक १ बजे बस्ने ।
काठमाण्डौँ, नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंलबार दिउँसो १ बजेका लागि सारिएको छ ।
पार्टी मुख्य सचिव कृष्ण पौडेलले बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्