२०८२ फाल्गुन २२
सडक अवरुद्ध हुने बारे सूचना ।
चामे, मनाङ जिल्लाको नासोँ गाउँपालिका वडा नम्बर १ अन्र्तगत निगाला घारी र सिराताल क्षेत्रको सडक मर्मत हुने भएकाले आज मिति २०८२ साल पुष १० गते अपराह्न्न ४ बजेदेखि भोली पुष ११ गते बिहान ७ बजेसम्म साना सवारी साधन र २०८२ पुष १० गते बिहान ९ बजेदेखि भोली ११ गते मध्यान्न १२ बजेसम्म बेसीशहर–चामे सडक खण्ड अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
सडक अवरुद्ध हुदाँ सर्वसधारण तथा यात्रु मानुभवहरुमा पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालय मनाङले क्षमा याचना समेत गरेको ।
-
१
सबै मतपेटीका सदरमुकाम आइपुग्यो,सर्वदलीय बैठक बसेर मतगणना शुरु हुन्छ : प्रजिअ पौड्याल ।
-
२
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
३
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
४
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।


प्रतिक्रिया दिनुहोस्