२०८२ फाल्गुन २२
काठमाण्डौँ,नेपाली काँग्रेस, मनाङका संस्थापक सदस्य तथा समाजसेवी मनाङ, जिल्ला चामे गाँउपालिका वडा नं.४ का नुर्बु लामाको ८२ बर्षको उमेरमा निधन भएको छ । स्वर्गीय लामाकोे असमायिक निधनप्रति नेपाली काँग्रेस, जिल्ला कार्यसमिति मनाङले विज्ञप्ती जारी गरी गहिरो शोक–समवेदना प्रकट गरेको छ ।
“नेपाली काँग्रेस, जिल्ला कार्यसमिति मनाङलाई अतुलनीय क्षति पुगेको, एक असल र कर्मठ अभिभावक गुमाएको” विज्ञप्तीमा भनिएको छ ।
स्वर्गीय लामाको भोली (बुधबार २०८२/१०/१७) गते, बिहान धार्मिक परम्परा अनुसार स्वयम्भूको विजेश्वरीमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
-
१
सबै मतपेटीका सदरमुकाम आइपुग्यो,सर्वदलीय बैठक बसेर मतगणना शुरु हुन्छ : प्रजिअ पौड्याल ।
-
२
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
३
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
४
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।


प्रतिक्रिया दिनुहोस्