२०८२ फाल्गुन २२
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस
टेक बहादुर गुरुङ
०
मंगोल नेशनल अर्गनाइजेशन
राम बहादुर घले
०
नेपाली कम्युनिस्ट पार्टी
यशोदा गुरुङ (सुवेदी)
०
भोली,असोज १ गतेदेखि बिपी राजमार्ग २४ सै घण्टा सञ्चालन हुने ।
काभ्रे, मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी (भोली)असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहेको र दसैँ, तिहारलगायत चाडपव पनि नजिकीएकाल सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्य योजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्