२०८२ फाल्गुन २३
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस
टेक बहादुर गुरुङ
२४१५
नेपाली कम्युनिस्ट पार्टी
यशोदा गुरुङ (सुवेदी)
४५४
मंगोल नेशनल अर्गनाइजेशन
राम बहादुर घले
९
राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु, कक्षा १२ को नतिजा सार्वजनिक गरिने ।
काठमाण्डौँ, राष्ट्रिय परीक्षा बोर्डको बैठक बोर्डको कार्यालय सानोठिमी, भक्तपुरमा सुरु भएको छ ।
केहीबेर अधि बोर्डको कार्यालय, सानोठिमी भक्तपुरमो बैठक बसेको हो । बैठकपछि आजै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्