२०८२ माघ ६
पेट्रोलियम पदार्थको मूल्य घट्यो ।
काठमाण्डौँ, आजदेखि अर्को सूचना जारी नभएसम्म्का लागि पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमले मंगलबार सूचना जारी गरी आज बुधबारबाट लागू हुने गरी पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्