२०८२ असार २३
प्रधानमन्त्री ओली आज हुम्ला जाने ।

काठमाण्डौँ, कर्णाली करिडोरअन्तर्गत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका– ५ को कर्णाली नदीमाथि निर्माण भएको बेलिब्रीजको औपचारिक उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली हुम्ला जान लागेका हुन ।
प्रधानमन्त्री ओेली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँगै हुम्ला जान लागेको हो ।
प्रधामन्त्री दिउँसो बाह्र बजे खार्पुमा हेलिकोप्टरमा हुम्ला पुथ्ने । उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । बेलिब्रिज पुल उद्घाटन गरेपछि हुम्ला जिल्ला औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ ।
प्रतिक्रिया दिनुहोस्