२०८२ फाल्गुन २२
भारतीय एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटना ।
काठमाण्डौँ, भारतको अहमदाबादमा एयर इन्डियाको बोइंग ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा परेको छ ।
अहमदाबादबाट लण्डनका लागि उडान भरेको विमान उडान भरेको केही मिनटमै दुर्घटनामा परेको भारतीय संचार संस्थाआजतक टेलिभिजनले जनाएको छ ।

एयर इन्डियाको फ्लाइट नम्बर ब्क्ष्१७१ विमान भारतीय समय अनुसार दिउँसो १ः३८ बजे उडेको थियो। उडान भरेको दुइमिनेटमै दुर्घटनमा परेको हो । विमानमा २ पाइलट, १० क्उाबिन क्रु, ६ पोर्चुगल, ५२ बेलायती नागरीक सहित २४२ यात्रु सवार थिए
। विमान खस्नेबित्तिकै सम्पूर्ण क्षेत्र धुवाँले ढाकिएको देखिएको थियो ।
विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको खबर छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्