२०८२ फाल्गुन २२
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस
टेक बहादुर गुरुङ
४६२
मंगोल नेशनल अर्गनाइजेशन
राम बहादुर घले
१
नेपाली कम्युनिस्ट पार्टी
यशोदा गुरुङ (सुवेदी)
१००
आज काठमाण्डौँ उपत्यकाका सम्पूर्ण स्थानीय तहमा बिदा ।
काठमाण्डौँ, आज काठमाण्डौँ उपत्यकाका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाण्डौँ उपत्यका मेयर्स फोरमले काठमाण्डौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
विसं २०२१ असार २० गते जन्मिएका नकर्मी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्