२०८२ फाल्गुन १८
पृथ्वी राजमार्ग अवरुद्ध, धादिङ खण्डका विभिन्न स्थानमा पहिरो गयो ।
धादिङ– वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध भएको छ । विहानदेखी वर्षाका कारण पहिरोसँगै ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
अबरुद्ध सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । राजमार्गका ठाँउ ठाँउमा ठुल–ठुला ढुंगा समेत खसेकोले हटाउन केही समय लाग्ने सडक विभागले जनाईएको छ । सडक अवरुद्ध भएका कारण लोमो तथा छोटो दुरीका सावरीका साधनहरु जाममा फसेका छन् ।
सडक विभागको डोजर नेपाल प्रहरीलगाएत सडक निर्माण कम्पनीको डोजर प्रयोग गरी सडक खुलाउने प्रयास जारी रहेको धादिङ प्रहरीले जनाएको छ ।
-
१
बेसीशहर–चामे–खाङ्सार सडक खण्डमा मालवाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने ।
-
२
निर्वाचन मतदाता परिचयपत्र नभए नागरिकताले मतदान गर्न सकिने ।
-
३
आचारसंहिता उल्लंघन गर्ने दुई उम्मेदवार र एक राजनीतिक दललाई २५ हजार रुपैयाँ जरिवाना ।
-
४
कोतोदेखि नर्पाभूमि जाने बाटो सञ्चालनमा, मनाङ जिल्लामा चुनावी सरगर्मी बडदो ।


प्रतिक्रिया दिनुहोस्