२०८३ बैशाख १
खेतबारीमा फुलीरहेको फापरका फुल
मनाङ जिल्लाको ङिस्याङ–४,६ र ८ को खेतबारीमा फुलीरहेको फापरका फुल । यो सिजन मनाङ जिल्लाको हरियाली सुजन हो । अहिले मनाङका खेतबारीमा फापर, करु तथा प्रशस्त साग–सब्जीहरुका साथै अग्र्यानिक फल–पूmहरु देख्न र पाउन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्