२०८३ भाद्र २०
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिता ।
काठमाण्डौँ, नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको छ ।
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले शनिबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । निर्णयअनुसार आज (आइतबार) पत्र बुझाएको हो ।
दलले आजै (आइतबार) दिउँसो ४ बजे प्रधानमन्त्रीलाई भेटेर जानकारी गराउँदै छ । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्नेछ ।
प्रतिनिधिसभामा नाउपाका ४ जना सांसद छन् । नाउपामा अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीको विवादले सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्