२०८२ असार ३
आज ईद उल फित्र पर्व, देशभर सार्वजनिक बिदा ।

काठमाण्डौँ, मुस्लिम समुदायको प्रमुख पर्व ईद उल फित्र आज देशभर मनाइँदैछ ।
एक महिना लामो रमजानको उपवास समाप्त भएपछि मनाइने यस पर्वमा विशेष नमाज पढने, पारिवारिक जमघट तथा दान–दक्षिणा दिने परम्परा रहेको छ ।
मुस्लिम धर्मावलम्बीहरू आज मस्जिदहरूमा विशेष प्रार्थना गरी आपसी मेलमिलाप र सद्भावका साथ यो पर्व मनाउँदैछन् ।
सरकारले ईद उल फितरको अवसरमा आज (सोमबार) देशभर सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्