२०८२ असार २५
भोलि (सोमबार) सार्वजनिक विदा ।

काठमाण्डौँ, ईस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्रको अवसरमा नेपाल सरकारले भोलि (सोमबार) मिति २०८१ साल चैत्र १८ गते सार्वजकि विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले (आइतबार साँझ) केहीबेर अधि सूचारी गरि भोलि (सोमबार) मिति २०८१ साल चैत्र १८ गते सार्वजकि विदा दिने निर्णय गरिएको मन्त्रालयका सहसचिवएवं प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित सूचना जारी गरेको छ ।
सूचनामा मिति २०८०÷१०÷२९ गतेको नेपाल राजपत्रमा प्रकाशित निर्णय अनुसार भोलि ईस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र अवसरमा सार्वजनि विदा दिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्