२०८२ बैशाख ८
भाषाविद् चूडामणि गौतमको निधन

काठमाण्डौँ, ब्याकरणका गुरु एवं भाषाविद् चूडामणि गौतमको निधन भएको छ ।
गौतमको ८१ वर्षको उमेरमा सोमबार साँझ उपचारका क्रममा निधन भएको हो ।
काठमाण्डौँमा निधन भएको हो ।
अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरे ।
गौतमले २०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए । त्यसअघि गौतमले ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोष’ पनि सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्