२०८२ बैशाख ८
काठमाण्डौँमा भूकम्पको धक्का महसुस (अपडेट)

काठमाण्डौँमा, काठमाण्डौँमा आज बिहान भूकम्पको धक्का महसुस गरीएको छ ।
मंगलबार बिहान ६ः४५ बजे भूकम्प गएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाण्डौँका नागरिकहरु सडकमा निस्किएका थिए ।
केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो । आज भने एकाबिहानै काठमाण्डौँमा पनि भूकम्प गएकाले जनता भयभित भएका थिए ।
भू–गर्व विभाग, लैनचौरका अनुसार चिनको स्वशासित क्षेत्र तिबबतको सिगास्ते भन्दा २३ किलोमिटर पर केन्द्रबिन्दु भएर स्थानीय समय अनुसार बिहान ६ः५० बजे ७ दशमलव १ मेग्नेच्युटको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का बंगलादेश, नेपाल, भारत, भूटान र चिनमा समेत महसुस गरिएको समाचारहरुमा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्