२०८१ माघ ६
काठमाण्डौँमा भूकम्पको धकका, थप विवरण आउन बाँकी ।
काठमाण्डौँमा , काठमाण्डौँमा आज बिहान भूकम्पको धक्का महसुस गरीएको छ ।
मंगलबार बिहान ६ः४५ बजे भूकम्प गएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाण्डौँका नागरिकहरु सडकमा निस्किएका छन् । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।
केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो । आज भने एकाबिहानै काठमाण्डौँमा पनि भूकम्प गएकाले जनता भयभित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्