२०८१ चैत्र ५
नौबिसे–मुग्लिन सडकखण्ड दैनिक तीन घण्टा आंशिक बन्द हुने ।

काठमाण्डौँ, पृथ्वी राजमार्ग अन्र्तगत नौबिसे–मुग्लिङ सडकखण्ड एक सातासम्म दैनिक तीन घण्टा आंशिकरूपमा बन्द हुने भएको छ ।
पुस ७ गतेदेखि १३ गतेसम्म दिउँसो ११ बजेदेखि २ बजेसम्म सडक आंशिकरूपमा बन्द गर्न लागिएको नागढुंगा मुग्लिङ सडक आयोजनाले जनाएको छ ।
सडक सुधारको काम भइरहेकाले सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । आयोजनाले पोखरेभिर र विशालटारमा मोड सुधारको काम गर्न लागेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्