२०८१ माघ २६
स्थानीय तह उपनिर्वाचनको ताजा अपडेट:

काठमाण्डौँ, आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना कतै जारी छ भने कतै सम्पन्न भएका छन् ।
आज (सोमबार) बिहान ६ः३० बजेको अध्यावधिक विवरण अनुसार नेपाली काँग्रेसले १३ वटा वडामा विजय हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्