२०८१ चैत्र १३

आज (मंगलबार) देखि दसैँको सार्वजनिक बिदा सकियो, सरकारी सहित सबै कार्यालय खुल्ने ।

काठमाण्डौँ, आज मंगलबारदेखि दसैँको सार्वजनिक बिदा सकिएको छ । दसैँ बिदा सकिएसंगै आजदेखि सरकारी सहित सबै कार्यालय खुल्दैछन् ।
सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदामा बन्द कार्यालहरु आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो ।
यसैबीच, विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहनेछ ।