२०८१ चैत्र ५
स्थगित अखिल क्रान्तिकारीको नेतृत्व चयन मंसिर २३ र २४ गते हुने ।

काठमाण्डौँ, उमेर हद विवादले रोकिएको अखिल क्रान्तिकारीको नेतृत्व चयन प्रक्रियो मंसिर २३ र २३ गते हुने भएको छ ।
उमेर हद विवादमा फसेपछि पार्टीले हस्तक्षेप गरेर सम्मेलन रोकेको थियो । सम्मेलन स्थगित भएपछि प्रचण्डले अध्यक्षमण्डललाई खुमलटार बोलाएर छलफल गरेका थिए ।
उमेर हदको पक्ष विपक्षमा प्रतिनिधिहरूले सम्मेलनस्थलमा नाराबाजी र तोडफोड गरेपछि राष्ट्रिय सम्मेलन स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्