२०८३ भाद्र २१
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ : सभापति देउवा
काठमाण्डौँ, पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापतिका शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताएका छन् ।
समाजवादी चिन्तक प्रदीप गिरिको स्मृतिमा काठमाण्डौँमा भएको कार्यक्रममा सभापति देउवाले सहमतिकै आधारमा संविधान संशोधन हुने बताए । संविधान संशोधनका लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको भन्दै उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । नेपालमा पनि यही सहमति बन्छ सभापति देउवाले बताए ।
नेपाली काँग्रेस र नेकपा एमालेको सहमति कुनै पार्टीविरुद्ध नभएको ूपष्ट पार्दै साथीभाइले आशंका गरिरहनुपर्ने आवश्यकता छैन’, ओली र आफूले सोचविचार गरेर सहमति गरेको भन्दै देउवाले ‘माओवादी, माधवकुमार नेपालजीको पार्टी लगायत सबै दलहरुलाई साथ लिएर अघि बढ्ने पनि बताए ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्