२०८१ फाल्गुन ५
परराष्ट्रमन्त्री आरजु राण भारत जाने ।

काठमाण्डौँ, परराष्ट्र मन्त्री आरजु राणा देउवा भारतको औपचारिक भ्रमणमा जाने भएकी छन् ।
भारतीय विदेश सचिव बिक्रम मिस्रीको निम्तोमा परराष्ट्रमन्त्री राणा भारतको औपचारिक भ्रमणमा जान लागेकी हुन् । आगामी आइतबारदेखि मंगलबारसम्म भारतको भ्रमण गर्ने तयारी भइरहेको भएपनि मिति भने पक्का नभएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
भारतीय विदेश सचिव बिक्रम मिस्रीले नेपाल भ्रमणका क्रममा पराष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए ।
प्रतिक्रिया दिनुहोस्