२०८१ आश्विन २०

नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै ।

काठमाण्डौँ, नेपाली काँग्रेसले संसदीय दलको बैठक संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने प्रमुख सचेतक रमेश लेखकले बताए ।
बैठकमा सदनमा छलफल छलफल भइरहेको बजेट लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
काँग्रेसले बजेटको मूल मान्यतामा नै त्रुटिपूर्ण भएको जिकिर गर्दै प्रधानमन्त्री दाहाल र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनः लेखन गर्नुपर्ने माग गरेको छ ।