२०८१ श्रावण १२

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी, (राजीव गुरुङ)दीपक मनाङेको पनि समर्थन ।

काठमाण्डौँ, गण्डकीका मुख्यमन्त्रीमा एमाले सांसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।
मुख्यमन्त्रीको दाबी गर्दै एमाले संसदीय दलका नेता अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बहुमत सदस्यको हस्ताक्षर बुझाएका हुन् । अधिकारीलाई स्वतन्त्र संसद राजीव गुरुङ (दीपक मनाङे) सहित एमाले र माओवादीले समर्थन गरेको छ । अधिकारीको समर्थनमा एमालेका २२ र माओवादीका ८ (सभामुखसहित) सांसद छन् ।