२०८३ भाद्र १८
आज विश्व मौसम दिवस, नेपालमा पनि मनाइदै ।
काठमाण्डौँ, आज ६४औँ विश्व मौसम दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । मौसमको फेरबदलमा बादलको महत्वलाई दर्साउँदै सन् १९६१ को मार्च २३ मा विधिवत् शुरु भएको विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मनाइन्छ । यस दिनले मानव समाजको सुरक्षा र कल्याणमा मौसम विज्ञान र जल विज्ञान सेवाहरूको योगदानलाई पनि प्रकाश पार्दछ ।
यस वर्ष (सन २०२४) को नारा “ब्त तजभ ँचयलतष्लिभ या ऋष्mिबतभ ब्अतष्यल” हो । मौसम र जलवायुको आउँदा पुस्तामा पर्ने प्रभावलाई आत्मसाथ गर्दै विश्व समुदायले यस नारा तयार पारेको बताइएको छ ।
विश्व मौसम विज्ञान संगठनद्वारा संकलित तथ्याङ्क बिना,सही दैनिक मौसम पूर्वानुमान प्राप्त गर्न असम्भव हुन्छ । विश्व मौसम विज्ञान सङ्गठनले मानिसहरूको सुरक्षा र कल्याणमा योगदान दिन महत्वपूर्ण भूमिका खेल्छ ।
-
१
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
२
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।
-
३
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन अन्तिम चरणमा, भोलीसम्ममा नजिता प्रकाशित हुने ।
-
४
आजदेखि संसदको बर्खे अधिवेशन शुरु, सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने ।


प्रतिक्रिया दिनुहोस्