२०८१ श्रावण १२

आज नेपालले हङकङसँग खेल्दै ।

काठमाण्डौँ, त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालले आज पहिलो खेल घरेलु टोली हङकङसँग खेल्दैछ ।
नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । खेल नेपाली समय अनुसार बिहान ११ ः १५ मा मोकं कोकमा सुरु हुनेछ ।
फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।