अमेरिकाले गाँजामा पहिलो पटक राहत सामाग्री पठायो ।
अमेरिकाले तीन सैन्य विमानाबाट गाँजामा ३८ हजार प्याकेट राहत सामाग्री झारेको छ ।
अमेरिकी सेंट्रल कमांडका अनुसार जोर्डनको हवाई सैनिकको सहयोगमा राहत सामाग्री पठाउन सफल भएको जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलो पटक राहत सामग्री पुर्याउन सकेको जनाएका छन् ।
गत बुधबार राहत सामाग्रीको आशमा बस्दा बस्दै १०० जनाको मृत्यु भएको समाचार सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति बाइडेनले तत्काल राहत सामाग्री पठाउने धोषणा गरेका थिए ।
अमेरिकी सेंट्रल कमांडका अनुसार सी–१३० विमानबाट ३८ हजारभन्दा अधिक खाद्य सामाग्रीको पोकाहर गाजाको समुद्र तटमा खसालिएको जनाएको छ ।

अमेरिकाभन्दा पहिले नै बेलायत, रुस मिस्र र र्जोडनले गÞाजÞामा हवाई जहाजबाट खाद्य सामाग्री झारी सकेको छ ।
राष्ट्रपति बाइडनले धेरैभन्दा धेरै राहत सामाग्री बाकेको सवारी साधनलाई गाजामा जान इजरायलले रोक्न नहनुे बताएका छन् ।
बुधबार गाजामा भएको घटनामा ११२ जनाको मृत्यु भएको थियो भने ७६० जना घाइते भएका थिए ।
राहत सामाग्री पर्खिएर बसेका गाजाका नागरिकमाथि इजराइली सैनिकले गोली चलाएको हमाले आरोप लगाएका छन् । तर इजरायलले भने चेतावनी फÞायरिंग पछि भएको भागदौडमा मानिसहरु मरेको जनाएको छ ।
हमासद्धारा संचालित स्वास्थ्य मंत्रालयले इजरायली आक्रमणबाट ३० हजाभन्दा अधिको मृत्यु भएको छ । जसमा २१ ह्जा बालबालिका, ७ हजाभन्दा बढी महिला र ७० हजा भन्दा बढी गाजावासी हराइरहेको आरोप लगाएको छ ।
-
१
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
२
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।
-
३
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन अन्तिम चरणमा, भोलीसम्ममा नजिता प्रकाशित हुने ।
-
४
आजदेखि संसदको बर्खे अधिवेशन शुरु, सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने ।


प्रतिक्रिया दिनुहोस्