२०८१ श्रावण १२

प्रधान सेनापति र लेवननका महामहिम राजदूत बिच भेट ।

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि लेवननका गैर आवासीय महामहिम राजदूत म्च। च्बदष्भ ल्बचकज बिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा नेपाली शान्ति सैनिकले विगत लामो समयदेखि लेवननमा पु¥याएको योगदानका साथै आपसी चासोका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देश बिच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले विश्वास लिएको छ ।