२०८१ श्रावण १२

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दै, विगतका निर्णय कार्यान्वयनमा जोड दिने ।

काठमाण्डौँ, राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
सघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो । पहिलो बैठकले ६ महिनाभित्र सघीयता कार्यान्वयनमा तीन तहबिच देखिएका अस्पष्टता
बैठकमा सहभागी हुन मुख्यमन्त्रीसहित परिषद्का सदस्यहरू काठमाण्डौँ आइसकेका छन्  । विगतका निर्णय कार्यान्वयनमा जोड दिने उनीहरुको तयारी छ ।