२०८१ कार्तिक २४
माघ २२ गते संसदका दुवै संसदको बैठक बस्ने ।
१० माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघको दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् ।
मंगलबार मन्त्रिपरिषदले सिफारिस गरे अनुसार राष्ट्रपति पौडेलले माघ २२ गते अपराहन्न ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन् ।
संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
-
१
आज सर्वमान्य नेता गणेशमान सिंहको ११० औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै ।
-
२
चामे–खाङसार सडकका विषयमा सरोकारवालाहरु विच छलफल, जोखिम स्थानलाई प्राथमिकतामा राख्न सांसद गुरुङको निर्देशन ।
-
३
फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु : राजीव गुरुङ (दीपक मनाङे)
-
४
तिमाङ खेल मैदानको स्तरोन्नतीमा सांसद गुरुङको चासो, बिस्तृत योजना बनाउन आग्रह ।
प्रतिक्रिया दिनुहोस्