२०८३ भाद्र २१
लिभरपुलद्धारा न्यूक्यासल युनाइटेड ४–२ गोलले पराजित ।
काठमाडौं, प्रिमयर लिगको शीर्ष स्थानमा रहेको लिभरपुललले न्यूक्यासल युनाइटेडलाई ४–२ ले पराजित गरेको छ ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा सालाहले दुई गोल गरेका हुन् । उनले खेलको ४९औं मिनेटमा पहिलो गोल गरेका सालाहले ८८औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।यस्तै डिएगो जोटाले ७४औं र कोडी गाक्पोले ७८औं मिनेटमा गोल गरे ।
न्युक्यासलका अलेक्जान्डर आइस्याकले ५४औं र बोटम्यानले ८१औं मिनेटमा गोल गरे । जितपछि लिभरपुलले ४० खेलबाट ४५ अंक जोडेको छ र शीर्ष स्थानमा ३ अंकको अग्रता लिएको छ । एस्टन भिल्ला २० खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ ।
न्यूक्यासल २० खेलबाट २९ अंकसहित नवौँ स्थानमा छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्