२०८३ भाद्र २०
आजको तरकारी तथा फलफूलको बजार भाऊ
काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज लोकल गोलभेँडा सानोप्रतिकिलो १७ रुपैयाँ ५० पैसा, रातो मुला १२ रुपैयाँ ५० पैसा, मकै बोडी ६५रुपैयाँ, भन्टा लाम्चो ३५ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।
त्यसैगरी लोकल गाजर किलोको ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली २८ रुपैयाँ, रातो आलु ३७ रुपैयाँ ६७पैसा, सेतो आलु ३५ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।

-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्