२०८३ भाद्र २०
भारतप्रति अमेरिकाको गम्भीर आरोप, भारतलाई लाग्यो ठूलो झट्का
सिख अलगाववादी नेताको हत्या प्रकरणबाट रुष्ट अमेरिकी राष्ट्रपति जो बाइडनले शीर्ष अमेरिकी गुप्तचर अधिकारी भारत पठाएको छ ।
अमेरिकाले आप्mनो भूमिमा एक सिख अलगाववादी नेता र अमेरिकी नागरिकको हत्याको पर्दाफास गर्ने दाबी गरेको छ ।
निखिल गुप्ता नाम भएको एक भारतीय नागरिकले एक लाख ५० हजार रुपैयाँ दिएर मुद्दाको बदला लिन भाडामा मान्छे प्रयोग गरी अलगाववादी नेताको हत्या गर्न लगाएकोे अमेरिकाले दाबी गरेको बिबिरीले उल्लेख गरेको छ ।

जसलाई हत्याको सुपारी दिएको थियो उनी अमेरिकी खÞुफÞिया एजेंसीका अण्डरवल्ड एजेंट भएको दाबी गरेको छ । हाल निखिल गुप्ता चेक गणराज्यको जेलमा २० बर्षको सजाय भुक्तानी गरीरहेको बताइएको छ ।
निखिल गुप्तालाई एक भारतीय अधिकारी निर्देशित गरेकोे. आरोप लगाइएको छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्