२०८१ श्रावण १२

सारेगामापा–२०२३ को उपाधि अबर्लट काबो लेप्चालाई

करिब चार महिनासम्म चलेको भारतीय सिङंगिङ रियालीटी सो सारेगामापा–२०२३ को उपाधि अबर्लट काबो लेप्चाले जितेका छन् ।
गए रातीभएको ग्राण्ड फिनालीमा आप्mना चार प्रतिस्र्पधीलाई पछि पार्दै सारेगामापा–२०२३ को उपाधि कालिम्पोड, पश्चिम बंगलका २८ बर्षीय काबोले जितेका छन् । जितसंगै नगद १० लाख, मारुती सुजिकी कार र ट्रफी प्राप्त गरेको भारतीय सञ्चारमाध्यहरुले जनाएको छ ।


अडिसन राउण्डमै जज हिमेस रेशमिया लयात सम्पूर्ण जर्ज दर्शकको मन जिती सोझै १२ औं स्थानमा आप्mनो यात्रा तय गरेका थिए । संगितको विधिवत कक्षा नलिएका वा नसिकेका काबो पहिला ओजी भ्वाृइस समेत भएका थिए ।


अत्यन्तै कडा प्रतिस्पर्धा बिच पहिलो रनरअप, निष्ठा शर्मा, दोस्रो रनरअप रोनिता बेनर्जी, तेस्रो सोनिया गजमेर र पाँर्चौ भएका थिए स्नेहा भट्टचार्य भए ।