२०८३ भाद्र २०
इसेवा अवरुद्ध हुने
इसेवामा प्रकोप रिकभरी ड्रिल (डिआर ड्रिल) सम्बन्धी कार्य गर्नका लागि भोली (मंगलबार) बिहान तीन घण्टाका लागि इसेवा अवरुद्ध हुने जनाएको छ ।
इसेवाले मंगलबार बिहान ३ बजेदेखि ६ बजेसम्म३ घण्टा अस्थिाई रुपमा इसेवाका सम्पूर्ण सेवाहरु अवरुद्ध हुने सूचना माप्mत जानकार िदिएको छ । उक्त ग्राहक वर्गमा पर्न सक्ने असुविधाका लागि क्षयाचना समेत गरेको सूचनामा उल्लेख छ ।

-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्